बाजुराबाट छुटेको जिप अछाममा दुर्घटना
लोक कल्याणकारी विज्ञापन

अछामः अछाममा जिप दुर्घटना भएको छ। मंगलबार जिल्लाको मंगलसेन नगरपालिका–७ सिन्जाडाँडामा भे १ च २५७६ नम्बरको जिप दुर्घटना भएको हो।
दुर्घटनामा जिपमा सवार १४ जनामध्ये १३ जना घाइते भएका छन्। घाइतेहरुलाई जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
बिज्ञापन

एक जना भने सामान्य घाइते छन्। प्रहरीका अनुसार बाजुराबाट सुर्खेततर्फ गइरहेको जिप उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको हो।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
