भारतमा मजदुरीका लागि गएका दार्चुलाका धामीको मृत्यु
लोक कल्याणकारी विज्ञापन

दार्चुला । भारतमा मजदुरीका लागि गएका एक जना नेपालीको मृत्यु भएको छ ।
भारत पिथौरागढ जिल्लाको मुन्स्यारीमा दुहु गाउँपालिका-२ हिकिला बस्ने अन्दाजी ४० वर्षीय दानसिंह धामीको खाल्डोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
बिज्ञापन

जग खन्ने क्रममा शुक्रबार बेलुका ढिस्कोले पुरिएर धामीको मृत्यु भएको भारतीय प्रहरीले जानकारी गराएको दार्चुलाका प्रहरी डीएसपी शिवबहादुर सिंहले बताए ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
