सुदूरपश्चिम प्रदेश

अछाममा मलसाप्रोको आक्रमणबाट ३ सय कुखुरा मरे

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम अछाममा मलसाप्रोको आक्रमणबाट ३ सय कुखुरा मरेका छन्।

जिल्लाको साँफेबगर नगरपालिका–३ बुढिगंगाको हिमा देवी बुढाको घर नजिकै रहेको लक्ष्मी ग्रिन हावन एग्रोभेट प्राइभेट लिमिटेड कुखुरा फर्ममा जंगली जनावर मालसाप्रो फर्म भित्र पसेर ३ सय वटा कुखुरा मारेको प्रहरी चौकी साँफेबगरले जनाएको छ। 

बिज्ञापन

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।