अवर्गीकृत

सौर्य एयरलाइन्सकाे विमान दुर्घटनामा बाँचेका पाइलट शाक्य अस्पतालबाट डिस्चार्ज

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अस्पतालबाट डिस्चार्ज भएका छन् ।

दुर्घटनापछि गम्भीर घाइते भएका शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको थियो । उनको स्वास्थ्य सामान्य बन्दै गएपछि डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ ।

बिज्ञापन

यही साउन ९ गते त्रिभुवन विमानस्थलबाट मर्मतका लागि पोखरा उड्ने क्रममा विमान दुर्घटना हुँदा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।