भतिजीको हत्या आरोपमा काका पक्राउ
लोक कल्याणकारी विज्ञापन

सुनसरी । सुनसरीमा बालिकाको हत्या आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–५, पचरुखीका ३० वर्षीय शालिग्राम लुइँटेल रहेका छन् ।
लोक कल्याणकारी विज्ञापन

आफ्नो दाइ नवराज लुइँटेलकी १८ महिनाकी छोरी आइन्सुको हत्या गरेको लुइँटेल माथि आरोप छ । शनिबार दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
लोक कल्याणकारी विज्ञापन

शालिग्रामले आइन्सुको हत्या गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

