खेलकुद

एनपीएल : सुदूरपश्चिमविरुद्ध टस जितेर बलिङ गर्दै विराटनगर

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल अन्तरगत आज पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ९ बजेबाट हुने खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

सुदूरपश्चिमको यो पहिलो खेल हो र विराटनगरले आफ्नो दोस्रो खेल खेल्दैछ । दुवै टोली पहिलो जितको खोजीमा मैदानमा उत्रनेछन् । विराटनगरले आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटको हार बेहोरेको थियो ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।