टीकापुर

सवारी ज्यान मुद्दामा फरार टीकापुरका २ जना पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः सवारी ज्यान मुद्दामा फरार कैलालीको टीकापुरका २ जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले सवारी ज्यान मुद्दामा ५ महिना ५ दिन कैद सजाय तोकेपछि फरार रहेका कैलालीको टीकापुर नगरपालिका १ शक्तिनगर शिबिर बस्ने २६ वर्षीय लौटन चौधरी र सोही ठाउँ बस्ने २२ वर्षीय रबिन चौधरी पक्राउ परेका हुन्। दुबै जनालाई  इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीवार उनीहरुकै घरबाट पक्राउ गरेको जनाएको छ।

बिज्ञापन

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।