घटना

माइक्रोबस खाल्डोमा पुगेर कच्याककुचुक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जनकपुर । जनकपुरमा तीव्र गतिले गुडेको माइक्रोबस साइकललाई ठक्कर दिएपछि खाल्डोमा खसेर कच्याकुचक भएको छ । ठक्करबाट माइक्रोबसमा रहेका १४ जना यात्रुसहित साइकलमा सवार १२ वर्षका बालक घाइते भएका छन् ।

माइक्रोबसलाई खाल्डोमा हालेपछि चालक फरार भएका छन् । उक्त दुर्घटना धनुषाको सपहिमा भएको हो । घाइते हुनेमा एक काखे बालिकसहित ९ जना महिला छन् भने ६ जना पुरुष छन् । यात्रु सबैको अनुहार, टाउको र शरिका विभिन्न भागमा चोट लागेको छ । माइक्रोबसको अघिल्तिरको भाग पूर्णरुपमा क्षति भएको छ ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।