व्याक्ती बिशेष

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा गोकुलको टिप्पणी-सरकारले नर्थ कोरिया पो बनाउने भएछ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन्।

लोक कल्याणकारी विज्ञापन

पूर्वसञ्चारमन्त्री समेत रहेका बास्कोटाले आफूले नियमन कानुन बनाउने भनेको बताएका छन्।

लोक कल्याणकारी विज्ञापन

उनले फेशबुकमा लेखेका छन्, ‘नियमनको प्रविधिको प्रबन्ध मिलाउने र कानुन बनाउने भनेथे मैले। तर सरकारले नर्थ कोरिया पो बनाउने भएछ। विकृति अन्त गर्न सूचनामा बिर्को लगाउने हैन नि।’

बिज्ञापन

सरकारले आजैबाट नेपालमा सूचीकरण नभएका फेसबुकसहित २६ सामाजिक सञ्जाल बन्द गर्दैछ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन