सुदूरपश्चिम प्रदेश

गड्डाचौकी नाकामा नागरिक सहायता कक्ष स्थापना

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कञ्चनपुर।चाडपर्व नजिकिँदै गर्दा गड्डाचौकी नाकामा नागरिक सहायता कक्ष स्थापना गरिएको छ।यो कक्ष भारतबाट स्वदेश फर्किने नागरिकको सुरक्षा र सुविधा सुनिश्चित गर्न सञ्चालनमा आएको हो।

प्रहरीले नाकामा सडक सुरक्षा गस्ती समेत सुरु गरेको छ।चाडपर्वको तयारीमा स्वदेश फर्किने मानिसको चहलपहल बढेको प्रहरीले जनाएको छ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।