घटना

भर्खरै डोटीमा यात्रु बोकेको बस पल्टियो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

डोटी । डोटीमा यात्रु बोकेको बस पल्टिएको समाचार प्राप्त भएको छ । डोटीको बडिकेदार गाउँपालिका–१ अलाडीमा बस पल्टिएको छ ।

महोन्याल मन्दिर नजिकैको मोडमा रिभर साइड यातायातको ना ४ ख ३६०७ नम्बरको बस पल्टि भएको हो । बसमा २२ जना यात्रु मा सवार रहेका थिए । दुर्घटनामा दुईजना घाइते भएको र अन्य यात्रुको अवस्था सामान्य रहेको प्रहरीले बताइएको छ ।

बिज्ञापन

बस डोटीको घाङ्गलबाट कैलालीको जोशिपुरका लागि हिडेको प्रहरीले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।