बझाङमा भीरबाट लडेर पूर्व गाउँकार्यपालिका सदस्यको मृत्यु
लोक कल्याणकारी विज्ञापन

बझाङ । बझाङको बित्थडचिर गाउँपालिका–१ खुलमोड भैंसीगौडकी ३७ वर्षीया निबर्तमान गाउँ कार्यपालिका सदस्य कलमती बोहराको भीरबाट लडेर मृत्यु भएको छ।
वडाध्यक्ष मन्नो बोहराका अनुसार भीरबाट लड्दा गम्भीर घाइते भएकी बोहराको घटनास्थलमै मृत्यु भएको हो।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
