राष्ट्रिय निर्वाचन

निर्वाचन प्रयोजनका लागि ४० दलको निवेदन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

२१ फागुनमा हुने निर्वाचनका लागि ४० वटा दलले निवेदन दिएका छन् । दल दर्ताको समय १० मंसिरसम्म छ । बिहीबारसम्म ३३ निवेदन परेकोमा शुक्रबार सातवटा थपिएको आयोगका प्रवक्ता नारायण भट्टराईले बताए । यसैगरी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि आठवटा पार्टीको निवेदन परेको छ । राष्ट्रिय सभा चुनावको दल दर्ताको समय ७ मंसिरसम्म छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन