घटना

सुकुम्वासी बस्तीका ६१ वर्षिय पुरुष बल्खु खोलामा मृत फेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ स्थित बल्खु खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मृतक बल्खुकाे सुकम्वासी बस्तीका ६१ वर्षिय इन्द्रबहादुर राई रहेको प्रहरीले जनाएको छ ।

लोक कल्याणकारी विज्ञापन

घर भत्किएपछि “हेर्न सक्दिनँ” भन्दै राई बिहान निस्किएका राई खोलामा मृत अवस्थामा भेटिएका हुन् ।स्थानीयबासीका अनुसार राईको परिवार बल्खुस्थित सुकुम्वासी बस्तीमा विगत १६/१७ वर्षदेखि बसोबास गर्दै आएको थियो ।  घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन