सांसद सागर ढकाल सवार गाडी दुघर्टना
लोक कल्याणकारी विज्ञापन

रूपन्देही । गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद सागर ढकाल सवार गाडी दुर्घटनामा परेको छ ।
शुक्रबार उनी चढेको गाडी दुर्घटनामा परेको हो । गुल्मीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी विरेन्द्र विश्वकर्माले रेसुङ्गा नगरपालिका–४ अर्खलेमा गाडी दुर्घटना भएको र अवस्था सामान्य रहेको जनाए ।
बिज्ञापन

त्यहाँस्थित पत्रकार महासंघ गुल्मीका अध्यक्ष अनिल खत्रीले घटना सामान्य रहेको जनाए ।
पार्टीको अधिवेशनका लागि ढकाल जिल्ला पुगेका थिए ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
