अछामको भाग्यश्वरको वडा अध्यक्षमा नेकपा एमाले बाट युवा नेता बोहराको दाबी

अछाम । अछामको साफेबगर नगरपालिका वडा नम्बर ६ भाग्यश्वरको वडाध्यक्षको लागि नेकपा एमाले युवा नेता मीन बहादुर बोहराले दाबी गरेका छन् ।
आसन्न स्थानीय तह निर्वाचनको लागि वडाध्यक्षमा एमालेका युवा नेता बोहोरा दाबी गरेका हुन् ।
एमाले बाट वडाध्यक्षको लागि आफुले दाबी गरेको उनले जानकारी दिए ।

‘साफेबगर ६ को वडाध्यक्ष पदको लागि मैले दाबी पेश गरेको छु’ उनले भने, ‘वडा विकासको लागि मैले वडाध्यक्षमा दाबी पेश गरेको हुँ वडाध्यक्षमा एमालेबाट दाबी पेश गरेका बोहोरा नेकपा एमाले ६ न वडा कमिटि का अध्यक्ष समेत हुन् ।
उनि अछाम खेलकुद का अध्यक्ष पनि हुन खेलकुद अध्यक्ष बाट राजिनामा दियर आफु भाग्यशोर बासिको सेवामा लाग्ने बताउनु भयो। उनी युवाहरु माझ लोकप्रिय रहेका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
