एमालेसँग डराएर चुनावी तालमेल : ओली
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग निर्वाचन लड्न नसकेपछि सत्ता गठबन्धनले चुनावी तालमेल गर्न खोजेको बताएका छन् ।
मंगलबार वीरगन्जमा आयोजित सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । गठबन्धन ‘अपवित्र’ ढंगले जन्मिएको बताउँदै उनले जनताले बनाएको सरकारलाई अँध्यारो कुनाका बसेर ढालिएको उनले आरोप लगाए ।
बिज्ञापन

वर्तमान सरकार संवैधानिक सरकार नभएको बताउँदै उनले सरकारकै कारण मुलुकको अर्थतन्त्र धरासयी भएको बताए ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
