राजनीतिराष्ट्रिय समाचार

भुमिहिन सुकुम्बासी संगठनको अध्यक्षमा सान्ताचौधरी सर्व सम्मत

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बर्दिया ,हालै सम्पन्न नेकपा एमाले निकट नेपाल भूमिहिन सुकुम्बासी संगठनको केन्द्रियअध्यक्षमा शान्ता चाैधरी सर्वसम्मत अध्यक्ष हुनुभएकाे छ ।
संगठनले बर्दियामा सम्पन्न गरेको प्रथम महाअधिवेशनबाट सांसद् चाैधरी सर्वसम्मत रुपमा पुन: अध्यक्ष चयन हुनुभएकाे हाे ।

महाधिवेशनले चाैधरीकाे नेतृत्वमा सबै पदाधिकारीसहित सिंगाे कमिटी नै सर्वसम्मत रुपमा चयन गरेकाे छ ।
महाधिवेशनकाे एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार उद्घाटन गर्नुभएकाे थियाे ।
सोको क्रममा उक्त क्षेत्र बाट बर्दिया जिल्लाको गुलरिया नगरपालिका उपप्रमुख वडा अध्यक्ष लगायत बाक्लो संख्यामा एमाले प्रवेश गरेका छ्न।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।