घटना

सेती नदीमा डुबेर ६० वर्षिया बृद्धाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

डोटी । सेती नदीमा नुहाउने क्रममा डुबेर एक ६० वर्षिया बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा केआई सिंह गाउँपालिका–६ भिताडिका ६० वर्षीय राम ताम्राकार रहेका छन् ।

लोक कल्याणकारी विज्ञापन

शिखर नगरपालिका–२ मा प्रसिद्ध धार्मिक स्थल सालमुनीमा पुजा गर्न आएका उनको नुहाउने क्रममा नदीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिए।

लोक कल्याणकारी विज्ञापन

मंगलबार बिहान १० बजेतिर नुहाउने क्रममा डुबेका ताम्राकार करिब आधा घण्टापछि मृत भेटिएका थिए ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन