नेपाल लाई फेरी अर्को आर्थिक संकट

प्रकाश परियार ,चुनाव को मुखमा नेपालको अर्थतंत्र ओरलोमा,
भारत बाट नेपाल पैसा पठाउने संपूर्ण कारोबार भारतीय रिज़र्व बैंकले बंद गरेको छ,
गएको हफ्ता देखी भारतीय रिजर्व बैंकले संपूर्ण रेमिटेंसको कारोबार बंद गरेको छ।
हमीलाई प्राप्त समाचार अनुसार डायरेक्ट यु पी आइ र गूगल पे”मा आम सर्वसाधारण लाई जोड्नका लागी भारतीय रिज़र्व बैंक ले केही दीनकानिम्ति रेमिटेंसको संपूर्ण कारोबारलाई बन्द गरेको स्रोतले जानकारी गराएको छ
अहिले नेपालमा अर्थतन्त्र ओरालो लागेर समस्या देखिएको छ।
भारतीय रिजर्भ बैंकले चालेको यो कदमले निर्वाचनको मुखमै थप संकट देखिने भएको छ।

र्को आर्थिक संकट,
चुनाव को मुखमा नेपालको अर्थतंत्र ओरलोमा,
भारत बाट नेपाल पैसा पठाउने संपूर्ण कारोबार भारतीय रिज़र्व बैंकले बंद गरेको छ,
गएको हफ्ता देखी भारतीय रिजर्व बैंकले संपूर्ण रेमिटेंसको कारोबार बंद गरेको छ।
हमीलाई प्राप्त समाचार अनुसार डायरेक्ट यु पी आइ र गूगल पे”मा आम सर्वसाधारण लाई जोड्नका लागी भारतीय रिज़र्व बैंक ले केही दीनकानिम्ति रेमिटेंसको संपूर्ण कारोबारलाई बन्द गरेको स्रोतले जानकारी गराएको छ
अहिले नेपालमा अर्थतन्त्र ओरालो लागेर समस्या देखिएको छ।
भारतीय रिजर्भ बैंकले चालेको यो कदमले निर्वाचनको मुखमै थप संकट देखिने भएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।