अछाममा एमालेको तर्फबाट पालिकामा लड्ने उम्मेदवारको नामावली
लोक कल्याणकारी विज्ञापन

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि अछाम जिल्लाका १० वटा पालिका मध्ये ३ पालिकाका ४ पद बाहेक अन्य सबै पालिकाको उम्मेदवारको टुंगो लगाएको छ ।

रामारोशन गाउँपालिकाको अध्यक्ष, मेल्लेख गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र साफेबगर नगरपालिकाको उप–प्रमुखको नाम भने टुंगो लाग्न बाकी नै छ ।
बिज्ञापन

नामावली यस प्रकार रहेको छ
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.