घटना

टीकापुरमा आगलागी नियन्त्रणमा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुृर । टीकापुर नगरपालिकाको वाड नं. २ मा आगलागि हुँदा अहिले आगो नियन्त्रमा आएको छ । आज दिउँसो करिब एक बजेर १५ मिनेट जाँदा कैलाली टिकापुर नगरपालिका वडा न.२ मुलपानि स्थित राजेन्द्र निर्माण सेवा कम्पनीको से १ क १०१६ नं. को टिप्पर ढुङगा लोड गरेर रोकि राखेको अवस्थामा अचानक तार सट भएर। आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टीकापुर कैलालीबाट प्र.ब.ना.नि. राजु शाहको कमाण्डमा १४ जनाको टोली खटि गई उक्त आगोलाई नियन्त्रण लिन प्रहरी, स्थानीय र दमकलको सहयोगमा उक्त आगो नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलय टीकापुरले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन