४७ हजार बढीले निवार्चन आयोगमा गराए उम्मेदवारी दर्ता
लोक कल्याणकारी विज्ञापन

काठमाडौ । निर्वाचन आयोगले मनोनयन दर्ताको ५ बजेसम्मको सूची सार्वजनिक गरेको छ ।

आयोगले ७७ वटै जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका उम्मेदवारको ५ बजेसम्मको सूची सार्वजनिक गरेको हो ।
बिज्ञापन

आयोगले निर्धारण गरेको ५ बजेसम्मको समयमा ४७ हजार ६१७ जनाले उम्मेदवारी दर्ताको जनाएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.