घटना

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको शुक्लाफाँटा नगरपालिका–६ स्थित भित्रि सडकखण्डमा आइतबार राति म १ प ६२६१ नम्बरको मोटरसाइकल छाडा चौपायासँग ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका २७ वर्षीय भजन राना गम्भीर घाइते भएका थिए । उनको सोमबार साँझ धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन