२२ जना चिनियाँ नागरिक महाराजगञ्जबाट पक्राउ
लोक कल्याणकारी विज्ञापन

काठमाडौ । काठमाडौंको महाराजगञ्जबाट २२ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
लोक कल्याणकारी विज्ञापन

अध्यागमन विभाग र उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त टोलीले उनीहरुलाइ पक्राउ गरेको हो ।
लोक कल्याणकारी विज्ञापन

उनीहरुमाथि अध्यागमन विभाग अनुसन्धान भइरहेको छ । विजनेस भिसामा नेपाल आएका उनीहरुको भिसाको म्याद सकिइसकेको छ ।
बिज्ञापन

उनीहरु भिसा अवधि सकिए पनि अनलाइन जुवा खेलाउन र विभिन्न किसिमको ठगीमा संलग्न भएको प्रहरीको अनुमान छ ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

