खेलकुद

आईसीसी क्रिकेट : नेपालले अमेरिकामा खेल्ने त्रिदेशीय श्रृंखलाको खेल तालिका सार्वजनिक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले अमेरिकामा खेल्ने त्रिदेशीय श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल, अमेरिका र ओमानबीच हुने श्रृंखला आउँदो जुनमा हुनेछ । तालिका अनुसार नेपालले पहिलो खेलमा ओमानसँग खेल्नेछ ।

बिज्ञापन

यो खेल जुन ९ तारिखमा हुनेछ । यस्तै नेपालले दोस्रो खेल अमेरिकासँग जुन ११ तारिखमा, जुन १४ मा ओमानसँग र जुन १५ मा अमेरिकासँग खेल्ने तालिका छ ।

लिग टु को अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।