राष्ट्रिय समाचार

प्रधानमन्त्री सहित ४ जनाविरुद्ध सर्वोच्चमा मुद्दा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । प्रधानमन्त्री, सभामुख, कानून मन्त्री र प्रमुख निर्वाचन आयुक्तलाई अदालतको अपहेलनामा कारबाही गर्न भन्दै सर्वोच्च अदालतमा मुद्धा दर्ता भएको छ ।

राइट टू रिजेक्टु को कानून नै नबनाई स्थानीय तहको निर्वाचन गर्न आँटेको भन्दै अधिवक्ता भद्र प्रसाद नेपालले मुद्धा दर्ता गरेको छ । वैशाख २० गतेको लागि पेशी तोकिएको मुद्धा निवेदक नेपालले बताए ।duba

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।