सुनको मुल्य फेरी आकासियो
लोक कल्याणकारी विज्ञापन

काठमाडौ । सुनको मुल्य फेरी बढेको छ । नेपाल सुनचादी व्यवसायी महासँघका अनुसार आज बिहिबार छापावाला सुनको मुल्य एक हजार ४ सयले बढेको छ ।
एक हजार ४ सयले बढेसँगै सुनको मुल्य ९८ हजार ६०० पुगेको नेसाल सुनजादी व्यवसायले जनाएको छ । तेजावी सुनको मुल्य भने आज ९८ हजार १०० कायम रहेको छ ।
बिज्ञापन

यसैगरी आज चाँदिको मुल्य १५ रुपैयो बृदिभएसँगै १ हजार ३०५ रुपैया पुगेको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
