बर्दियामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता
लोक कल्याणकारी विज्ञापन

बर्दिया । बर्दियाको गेरुवा कर्णाली नदीस्थित कोठियाघाटमा डुबेर १ व्यक्ति बेपत्ता भएका छन् ।
मधुवन नगरपालिका–३ धनौरा निवासी २४ वर्षीय दिलीप थारु पौडी खेल्ने क्रममा बिहीवार डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । उनको खोजी भइरहेको नायब उपरीक्षक सापकोटाले बताए ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
बिज्ञापन

