घटना

बझाङमा झुन्डिएर आत्महत्या

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बझाङ । बझाङमा एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छन् । बझाङको मष्टा गाउँपालिका–२ खिकाला घर भएकी ३४ वर्षीया कमला ओखेडा (कुगै) ले जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित आफ्नै होटेलमा डोरीको पाशो लगाएर शनिबार दिउँसो आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रहरीका अनुसार मृतक ओखेडाले आत्महत्या गरेको कारण नखुलेको र उनका आफन्तहरू आउनेबित्तिकै शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत लाने तयारी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको समेत जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।