बिश्व

दक्षिण कोरियामा नयाँ राष्ट्रपति, उत्तर कोरिया ‘पर्ख र हेर’ को रणनीतिमा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

एजेन्सी । युन सुक योलले दक्षिण कोरियाको राष्ट्रपतिको सपथ लिएका छन् । राजधानी सिओलको नेशनल एसेम्बलीमा आयोजित विशाल समारोहमा योलले मुलुकको नयाँ राष्ट्रपतिको सपथ लिएका हुन् ।

आणविक हतियार सम्पन्न उत्तर कोरियासँग तनाव बढिरहेका बेला योलले सपथ लिएका छन् । ‘म जनतासामु गम्भीरताका साथ सपथ लिन्छु कि म राष्ट्रपतिका कर्तव्यहरू इमानदारीका साथ पूरा गर्नेछु’, सपथ ग्रहण गर्ने क्रममा उनले भने ।

बिज्ञापन

दक्षिणमा नयाँ राष्ट्रपतिको चयन र सपथप्रति उत्तर कोरियाले आधिकारिक प्रतिक्रिया जनाइसकेको छैन ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।