ललितपुरमा एमालेभन्दा कांग्रेसको दोब्बर अग्रता
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । ललितपुर महानगरपालिकामा नेकपा एमालेको भन्दा नेपाली कांग्रेसले दोब्बर अग्रता कायमै राखेको छ।
दुई सय मत गणना गर्दा गठबन्धनको साझा उम्मेदवार चिरिबाबु महर्जन ११० मत ल्याएका छन भने, एमालेका हरिकृष्ण व्यान्जनकारले ४६, राप्रपाका अष्टबहादुर महर्जन १२, विवेकशीलका उज्ज्वल कृष्णले २ मत ल्याएका छन् ।
बिज्ञापन

यस्तै, एमालेका उपप्रमुखमा एमालेकी मन्जली शाक्य बज्राचार्य ६४ ल्याएर ल्याएर अगाडि छिन् ।
गठबन्धनको साझा उम्मेदवार माओवादीका बाबुराज बज्राचार्यले २० मत मात्रै ल्याएका छन् भने राप्रपाका स्वर्णिमा शाक्य २० मत ल्याएका छन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
