कांग्रेस सभापतिलाई पराजित गर्दै दशरथचन्द १ मा एमालेका भट्ट विजयी
लोक कल्याणकारी विज्ञापन

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ का अध्यक्ष पदमा नेकपा एमालेका विष्णुदत्त भट्ट विजयी भएका छन् । ८१४ मत ल्याएर उनी विजयी भएका हुन् । उनका निटकतम् प्रतिस्र्पधी नेपाली कांग्रेसका भुवनराज भट्टले ७९० मत प्राप्त गरे । उनी नेपाली कांग्रेसका दशरथचन्द नगरसभापति समेत हुन् ।
यस्तै ३ जना वडा सदस्य एमालेका निर्वाचित भएका छन् भने एक जना कांग्रेसका निर्वाचित भएका छन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
बिज्ञापन

