बेलौरी नगरपालिका १ मा माओवादीका विष्ट प्यानल सहित निर्वाचित
लोक कल्याणकारी विज्ञापन

बेलौरी । बेलौरी नगरपालिका १ मा नेकपा माओवादी केन्द्रका धन बहादुर विष्ट अध्यक्षमा निर्वाचित भएका छन् । उनी प्यालन सहित निर्वाचित भएका हुन् ।
विष्टले ६ सय ५९ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका नवराज शाहीले ५ सय ५२ मत ल्याएका छन् । यसैगरी काँग्रेसका खुसीराम चौधरीले ३ सय ५२ मत ल्याएका छन् । बेलौरी १ मा १ हजार ६ सय ४८ मत खसेका थिए ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
