स्थानीय चुनावको

४२० पालिकाको अन्तिम परिणाम, काँग्रेसको अग्रता कायम

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । गत शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । आज बिहानसम्म ४२० पालिकाको अन्तिम परिणाम आइसकेको छ ।

त्यसमध्ये नेपाली काँग्रेसले १९६ स्थानमा विजय हासिल गरेको छ भने १२३ स्थानमा अग्रता कायमा राखेको छ ।

बिज्ञापन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले १२२ स्थानमा जितेको छ । मतगणना भइरहेका पालिकामध्ये ७४ स्थानमा अग्रता लिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ८३ स्थानमा विजयी भएको छ । उसले २८ स्थानमा अग्रता राखेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सात पालिका जितेकोन छ । अहिले १३ पालिकामा अग्रता कायम राखेको छ ।

त्यसैगरी जनता समाजवादी पार्टी, नेपालले पाँच स्थानमा जितेको छ भने २२ स्थानमा अग्रता लिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।