घटना

हावा हुरिका कारण गुडिरहेको बस माथी रुख खस्दा ५ जना घाइते.

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर ६ जेठ कैलाली जिल्लाको लम्किचुहा नगरपालिका वडा न.८ गप्कामा शुक्रबार साझ आएको हावा हुरिका कारण शडक छेउमा रहेको रुख ढल्दा धनगढी बाट टीकापुर आउदै गरेको से १ ख १८०६ नम्बर सुदूरपश्चिम यातायातको लोकल बसमा यात्रा गरिरहेका ५ जना घाइते भएका छ्न भने बस क्षेती ग्रस्त भएको कुरा इलाका प्रहरी कार्यलय लम्कीले जनाएकोछ।

घाइते यात्रुहरुलाइ उपचारको निम्ति लालरत्न अस्पताललम्कीमा पुर्याएर उपचार भैरहेको छ। बैशाख जेठमा आउने हावा हुरीका कारण गत बर्ष धनगढीमा बिद्धुतका पोलहरु ढलेका तीन दिन सम्म बिद्धुत प्रवाह ठप्प भएको थियो । हरेक बर्ष आउने हावा हुरिले मानव जीवनमा विभिन्न दुर्घटना हुने गरेका छ्न।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।