बर्दियामा फेरि बाघ आतंक १महिलाको मृत्यु
लोक कल्याणकारी विज्ञापन

बर्दिया जिल्लामा फेरि नरभक्क्षी बाघले आतंक मच्याएको छ ।
मंगलबार बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नम्बर ३ खातासा वनमा बाघको आक्रमण बाट ४७ बर्षिय कौशिला पाल को मृत्यु भएको छ।
स्थानीयका अनुसार विगत लामो समय देखि बाघको त्रासमा बाचिरहेका बर्दिया बासी बाघ आतंकले त्राहिमाम बनेकाछ्न राष्ट्रिय निकुञ्ज बन्यजन्तु संरक्षणको जिम्मेवारीका कारण वन्यजन्तु हरु निकुञ्ज बाहिर आएर गाउँ घर सम्म पुग्ने र आक्रमण गरि ज्यान जाने गरेको भए पनि बाघ नियन्त्रण सम्बन्धि राज्य गैर जिम्मेवार बनेको आक्रोश ब्याक्त गरे।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
