अनौठो

आकार भालु जत्रै भेटियो ३२० केजीको प्राचिन कुकुर

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

एजेन्सी । ७५ लाख वर्ष अघि युरोपेली देशमा एउटा यस्तो मांसाहारी कुकुर घुम्थ्यो जुन भालुको आकारको हुने गर्दथ्यो । यसको तौल करिब ३२० किलोग्राम थियो । अब यो प्रजाति लोप भइसकेको छ । तर यसको अवशेष भेटिनु जीव–विज्ञानीका लागि खुसीको कुरा हो । किनभने उनीहरुले यो प्रजातिबारे थप अध्ययन गर्ने मौका मिल्नेछ । आधा कुकुर र आधा भालुजस्तो यो जीवको इतिहासबारे थप जानकारी पाइनेछ ।
‘बियर डग’को नामले चिनिने यो जीव वास्तवमा ‘द टारटारोसियन’ को नामबाट चिनिन्थ्यो । यसको अवशेषको खोज वैज्ञानिकको अन्तर्राष्ट्रिय टिमले गरेको हो । यसलाई स्विटजरल्याण्डको बेसल स्थित नेचुरल हिस्ट्री म्युजियमको बास्टियन मेनेकार्टले नेतृत्व गरेका हुन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन