काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा आगलागी
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा बुधबार आगलागी भएको छ । सो क्षेत्रमा आगलागी भएपछि कालो मुस्लो देखिएको छ ।
महानगरीय प्रहरी परिसर टेकुका एसपी दिनेश मैनालीले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिए ।
बिज्ञापन

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
