राजनीति

एमालेले विद्या भट्टराईलाई उपसभामुखको उम्मेदवार बनाउने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विद्या भट्टराईलाई उपसभामुख पदको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

शुक्रवार हुने निर्वाचनका लागि एमालेले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले सचेतक शान्ता चौधरीले जानकारी दिइन् । 

बिज्ञापन

सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले उम्मेदवारी दर्ता गराइसकेकी छन् । लोकतान्त्रिक समाजवादी पार्टीले पनि उम्मेदवारी दर्ता गराउने तयारी गरेको छ । लोसपाले चन्दाकुमारी चौधरीलाई उम्मेदवार बनाउने तयारी गरेको छ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।