राजनीति

टीकापुर क्षेत्र न. १ बाट चुनाव लड्ने रञ्जिता श्रेष्ठ चौधरी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर । टीकपुर क्षेत्र नं. १ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले चुनाव लड्ने घोषणा गरेकी छिन् । केहि समयदेखि चुनाव लड्ने चर्चामा रहेकी रंजिता अन्तः कैलालकिो क्षेत्र नं. १ बाट प्रतिनिधि सभा निर्वाचनका लागि गत बुधबार आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् भने उता रेशम लाल चौधरीले पनि बर्दियाको राजापुर क्षेत्रबाट आफ्नो उम्मेदवारी दिनेभने पनि अहिलेसम्म त्यसको आधिकारीक रुपमा टुंगो लाग्न नसकेको पार्टीका एकजना बताउँछन् ।

रञ्जिता श्रेष्ठ चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट चुनाव लड्नका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् । २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट रेशम चौधरीले अत्यधिक मतका साथ प्रतिनिधि सभाको निर्वाचन जितेका थिए ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।