जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
लोक कल्याणकारी विज्ञापन

दाङ, ४९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बंगलाचुली गाउँपालिका-८ पाँचपोखरी बस्ने ४३ वर्षीय मिन बहादुर पुनलाई भदाै ९ गते बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
मिन बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी हाँसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बिज्ञापन

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
