27/01/2022

मालिका समाचार

देशको ऐना

आदर्श बहुउद्देश्यीय सहकारी सस्था लि को प्रारम्भिक साधारणसभा सम्पन्न

विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

कैलाली २१ मंसिर ,दर्ता भएको ३ महिनाको अबधि पुगाई आदर्श सहकारी ले सन्चालक समिती र लेखा समिती चयन गर्दै प्रारम्भिक साधारणसभा सम्पन्न गरेको छ ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ का संचालक श्री माधव प्रसाद जोशी ज्युको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा धनगढी १८ का वडाध्यक्ष्य श्री मुरारी अधिकारी र भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय सहकारी रजिस्ट्रार कार्यालय का प्रतिनिधि श्री देबराज पन्त ज्यु रहनु भएको थियो । बनदेबि कृषि सहकारी सस्था का प्रतिनिधि तिर्थ नेपाल , जनबाताबरण बहुद्येस्यिय सहकारी का अध्यक्ष गितादेबी चौधरी कल्गी साकोस का अध्यक्ष राम्चन्द्र चौधरी , खप्तडी आ. बि का प्र अ दुर्गा दत्त भुसाल लगायतका अतिथिहरुले सुभकामना मन्तब्य दिनु भएको थियो । सस्थाका स्थापक सदस्य कमल नाथ खनाल ले सन्चालन गर्नु भएको कार्यक्रम मा ब्यवस्थापक रुद्र खनाल ले बीउ उत्पादन,ब्यावसाय योजना तथा बार्सिक कार्य योजना प्रस्तुत गर्नु भएको थियो ।

विज्ञापन
आफूले उपभोग गरेको खानेपानीको महशुल समयमै बुझाऔ, बिलम्ब शुल्क तिर्नबाट बचौं,——— पानीका पाईप तथा संरचनाहरूको सुरक्षा हामी सबैको दायित्व हो !———खानेपानीले प्रवाह गर्ने सेवा सुबिधा सम्बन्धि कुनै जिज्ञासा, सुझाव तथा गुनासो भए कार्यालयको टेलिफोन नम्बर ०९१-५६१४४९ मा सम्पर्क गरौ !!

कार्यकममा लग्भग ५० बढी जातका रैथाने बीउ को डिस्प्ले समेत गरिएको थियो ।

बासुदेब ओझा को अद्यक्ष्यता मा तपसिल को ९ सदस्य सन्चालक समिती र ३ सदस्य लेखा समिती चयन भएको छ ।
सन्चालक समिती
अध्यक्ष श्री बासुदेब ओझा
उपाध्यक्ष श्री चन्द्रकला नेपाल
सचिब श्री कृष्ण प्रसाद खतिवडा
कोसाध्यक्ष श्री आरती भट्टराई खनाल
सदस्य श्री बाल कृष्ण पौडेल
सदस्य श्री कृष्ण प्रसाद पान्डे
सदस्य श्री कर्ण बहादुर सार्की
सदस्य श्री देबकला जैशी
सदस्य श्री चेतनाथ खतिवडा

लेखा समिती

संयोजक श्री कमलनाथ खनाल
सदस्य श्री रेनुका ढुङेल
सदस्य श्री खेमराज पोख्रेल

लगायत चयन हुनु भयेका हाम्रो तर्फबाट पनि सम्पुर्ण पदाधिकारी हरु लाई सफल कार्यकाल को सुभकामना ।

विज्ञापन