June 7, 2023

मालिका समाचार

देशकाे ऐना

कञ्चनपुरमा आगलागी हुदा ,झन्डै १ लाखको क्षेती


फागुन ,१६

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

कञ्चनपुरमा आगलागी हुँदा झण्डै १ लाख मूल्य बराबरको नोक्सान भएको छ।

दोधाराचाँदनी नगरपालिका– ६ सुनाखरी टोल बस्ने पदम दमाइको काठले निर्माण गरिएको एक तले कच्ची घरसँगै जोडिएको अर्कोघरको गोठमा अचानक आगलागी भएको प्रहरीले बताएको छ।

विज्ञापन

कृष्णपुर नगरपालिका–६ वालुवाफाँटा बस्ने भागीराम चौधरीको भान्छा कोठाबाट आगो सल्किदा आगलागी भएको जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले आगलागीबाट भाडा वर्तन,कपडा र नगद २० हजार पैसा जलेर नष्ट भएको बताएको छ ।

प्रहरी नायब उपरीक्षक थापाकाअनुसार आगलागीबाट गोठमा रहेका अन्न ,पराल, भुसा लगायत ६० हजार बराबरको क्षति भएको उनले बताए ।