August 13, 2022

मालिका समाचार

देशकाे ऐना

धनगढी बाट अछाम जादै गरेको जीव डोटीमा दुर्घटना १२ जना घाइते

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

भदौ २६
धनगढी बाट अछामका जादै गरेको से १ ज १०६६ नम्बरको जिप दुर्घटना हुदा १२ जना घाइते भएका छन ।

विज्ञापन

डोटि जिल्ला को पुर्बिचौकि गाउपालीका वडा नम्बर १ फुलौट शान्ति नगर बजार नजिककै बिहान जिप दुर्घ’टना हुदाँ १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ।
स्रोतका अनुसार जिप सडक बाट करिब ६५ मिटर तल खसेको र घ’ट्ना आज बिहान करिब ५:३० बजे तिर भएको हो।
जिवमा यात्रा गरिरहेका अछामको मेल्लेख गाउपालिका वडा नम्ब, ६ सोडसा का ४८ बर्षिय रंग टमटा,४५ बर्षिय दाने टमटा,३६ बर्षिय रुप बहादुर खड्का,३४ बर्षिय कमला खड्का,४८ बर्षिय दान बहादुर टमटा,३० बर्षिय सपना टमटा,४० बर्षिय मनसरा टमटा,४८ बर्षिय चंखे टमटा र सोही ठाउँका १२ बर्षिय पारस टमटा रहेका छन ।

थप घाइतेमा बान्नीगढी जयगढ गाउँपालीका वडा नं ६ का ४८ बर्षिय धन बहादुर वडा नम्बर ३ का ४९ बर्षिय नर बहादुर रावल घाइते भएका छन। त्यसैगरि बाजुराको त्रिबेणि नगरपालिका वडा नम्बर ८ कालापानिका १९ बर्षिय राजेन्द्र बम घाइते भएका हुन।

दुर्घटनामा परी घाइते भएका १२जनाको जिल्ला अस्पताल डोटीमा उपचार भैरहेको छ । घा’ईते मध्य ३ जनाको अबस्था ग’म्भीर रहेको छ ।

दु’र्घटना के कति कारणले भएको हो भन्ने अनुसन्धान भईरहेको र प्रारम्भिक अनुसन्धान अनुसार मोड काट्ने क्रममा दु’र्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यलय डोटीले जनाको छ घटना पछि चालक भने सम्पर्कमा न आएको जनाएको छ।

विज्ञापन