घटना समाचार

धनगढी बाट अछाम जादै गरेको जीव डोटीमा दुर्घटना १२ जना घाइते

बिज्ञापन

भदौ २६
धनगढी बाट अछामका जादै गरेको से १ ज १०६६ नम्बरको जिप दुर्घटना हुदा १२ जना घाइते भएका छन ।

डोटि जिल्ला को पुर्बिचौकि गाउपालीका वडा नम्बर १ फुलौट शान्ति नगर बजार नजिककै बिहान जिप दुर्घ’टना हुदाँ १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ।
स्रोतका अनुसार जिप सडक बाट करिब ६५ मिटर तल खसेको र घ’ट्ना आज बिहान करिब ५:३० बजे तिर भएको हो।
जिवमा यात्रा गरिरहेका अछामको मेल्लेख गाउपालिका वडा नम्ब, ६ सोडसा का ४८ बर्षिय रंग टमटा,४५ बर्षिय दाने टमटा,३६ बर्षिय रुप बहादुर खड्का,३४ बर्षिय कमला खड्का,४८ बर्षिय दान बहादुर टमटा,३० बर्षिय सपना टमटा,४० बर्षिय मनसरा टमटा,४८ बर्षिय चंखे टमटा र सोही ठाउँका १२ बर्षिय पारस टमटा रहेका छन ।

थप घाइतेमा बान्नीगढी जयगढ गाउँपालीका वडा नं ६ का ४८ बर्षिय धन बहादुर वडा नम्बर ३ का ४९ बर्षिय नर बहादुर रावल घाइते भएका छन। त्यसैगरि बाजुराको त्रिबेणि नगरपालिका वडा नम्बर ८ कालापानिका १९ बर्षिय राजेन्द्र बम घाइते भएका हुन।

दुर्घटनामा परी घाइते भएका १२जनाको जिल्ला अस्पताल डोटीमा उपचार भैरहेको छ । घा’ईते मध्य ३ जनाको अबस्था ग’म्भीर रहेको छ ।

बिज्ञापन

दु’र्घटना के कति कारणले भएको हो भन्ने अनुसन्धान भईरहेको र प्रारम्भिक अनुसन्धान अनुसार मोड काट्ने क्रममा दु’र्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यलय डोटीले जनाको छ घटना पछि चालक भने सम्पर्कमा न आएको जनाएको छ।

बिज्ञापन
बिज्ञापन

Leave a Reply