विज्ञापन

अछाम । अछामको साफेबगर नगरपालिका वडा नम्बर ६ भाग्यश्वरको वडाध्यक्षको लागि नेकपा एमाले युवा नेता मीन बहादुर बोहराले दाबी गरेका छन् ।
आसन्न स्थानीय तह निर्वाचनको लागि वडाध्यक्षमा एमालेका युवा नेता बोहोरा दाबी गरेका हुन् ।
एमाले बाट वडाध्यक्षको लागि आफुले दाबी गरेको उनले जानकारी दिए ।
विज्ञापन

‘साफेबगर ६ को वडाध्यक्ष पदको लागि मैले दाबी पेश गरेको छु’ उनले भने, ‘वडा विकासको लागि मैले वडाध्यक्षमा दाबी पेश गरेको हुँ वडाध्यक्षमा एमालेबाट दाबी पेश गरेका बोहोरा नेकपा एमाले ६ न वडा कमिटि का अध्यक्ष समेत हुन् ।
उनि अछाम खेलकुद का अध्यक्ष पनि हुन खेलकुद अध्यक्ष बाट राजिनामा दियर आफु भाग्यशोर बासिको सेवामा लाग्ने बताउनु भयो। उनी युवाहरु माझ लोकप्रिय रहेका छन् ।
विज्ञापन

अन्य समाचारहरु
राप्रपा नेपालद्धारा पार्टी एकताका लागि वार्तासमिति गठन
विकासको युग सुरु भयो : ऊर्जामन्त्री लिङ्देन
उपसभामुख इन्दिरा रानाले रास्वपाबाट दिइन् राजीनामा