सहयोग तथा उदार

अछामका पहिरो पीडितलाई राहत सहयोग संकलनमा जुटे मुम्बईमा कार्यरत प्रवासी नेपाली हरु

बिज्ञापन

मुम्बई ३ असोज अछाम जिल्लामा शुक्रवार राती गएको पहिरोका कारण ठुलो ज्यान धनको नोक्सान भएको खबर पाएपछि भारतम कार्यरत संघ सस्थाका व्याक्ती हरु राहत संकलनमा जुटेका छ्न।
सयुक्त नेपाली महासंघका पुर्ब अध्यक्ष भरत रावलले सामाजिक संजाल फेसबुकमा स्टेटस लेख्दै मानवीय कार्यमा जुट्न आवहान गरेका छ्न।

विभिन्न स्थानमा विभिन्न सस्थाका सामाजिक अगुवा हरुका सम्पर्क नम्बर जारी गर्दै उनले सहयोग तथा उद्दामा जुट्न आवहान नि सम्पर्क नम्बर र उहाको आवहान जस्ताको तस्तै हामीले यहाँ सम्प्रेषण गरेका छौ।

“यो दर्दनाक दैविक घटना को बारे धेरै लेख्न सकिने अवस्था त छैन, हेर्दै मन झसंग हुन्छ, मान्छे जन्मिन्छ मर्छ यो प्रकृतिको नियम नै हो, तर मरण यस्तो दर्दनाक कसैको नहोस भगवान, अब हामिले बाँकि त के नै गर्न सकिन्छ, यो दुखद घटनाका पिडित हरुलाई थोरै भएपनि घाउमा मलम पट्टी लाउन हाम्रो तर्फबाट प्रवासमा रहनुहुने सम्पूर्ण सहयोगी दाताहरु लाइ सहयोग को लागि बिनम्र अनुरोध गर्दछौं, दैविक प्रकोप समिति को पहलमा आर्थिक अभियान सुरु गरिएको छ तपसिल को सम्पर्क नम्बर मा सम्पर्क गरेर उल्लेख गरिएको (गुगल पे नम्ममर वा खाता नम्बर मा सहयोग रासि जम्मा गरि मानविय सहायतामा जोडिन हुन अनुरोध गर्दछु ।

TEJMAY TOURS AND TRAVELS
AC:006863300003211
IFSC:YESB0000068
Google pay No :- mahesh Raj regmi, 7021141244
सम्पर्क नम्बर, ,9322255747 – झपट एल सिंह
9820162118 – डम्मर रावल
9324342281 – भरत रावल
7045880988 – पदम भुल
7021141244 – महेश रेग्मि
7972547143 – गंगा प्रसाद भट्टराई
9850161515 – जय सिंह आउजी
9604204508 – ललित भुल
8169244146 – टंक बुढा
9975050193 – मुकेश कुवर
9920148222 – पुरन कुँवर
9224681089 – जगत बहादुर सिंह
9594185733 – हस्त भुल
9702059084 – शुरेश बोहरा
9920747704 – आइ डि सिहं
9892075593 – भुपेन्द्र भुल
9867146679 – केशर रावल
9825129496 – चुम्बकराज रेग्मी
8780572199 – सन्तोष भुल
सम्पर्क नम्बर थप्दै जाने छौं, सहयोगी दाताहरु ले माथिको खाता नम्बर मा जम्मा गरेको सहयोग राशिको हामिलाई सिलिप पठाउनु पर्ने छ,सहयोग पठाउँदा नाम र ठेगाना अनिवार्य दिनु होला । धन्यवाद,

बिज्ञापन
बिज्ञापन
बिज्ञापन