विज्ञापन

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक मंगलबार बस्दैछ । केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न मंगलबार दिउँसो ३ बजेका लागि केन्द्रीय सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
स्थानीय तह निर्वाचनको कार्ययोजना तय गर्न केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी एमालेको छ ।
विज्ञापन

विज्ञापन

अन्य समाचारहरु
कैलालीमा एमाले प्रवेश गर्नेको लर्को
प्रचण्ड ४दिने जापान भ्रमणमा
आरजु देउवा र भाजपा विदेश विभागबीच भेटवार्ता