विज्ञापन

चैत २३काठमाडौ
अबेर रात्री काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । सोमवार साँझ लगभग ९ बजेतिर भुकम्प महसुस गरिएको छ ।
सोमबार राति ९ बजेर ५ मिनेटमा भारतको सिक्किम केन्द्रबिन्दु बनाएर भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रकाले जनाएको छ।
विज्ञापन

देशको पूर्वी भागमामा ठुलो झट्का महसुश भएको छ भने काठमाडौंमा पनि सामान्य महसुश भएको विभिन्न संचार माध्यमले जनाएको छ । भारतको सिक्कीमलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको मापन ५.६ रेक्टर स्केल रहेको मापन केन्द्रले दावी गरेको छ।
विज्ञापन

अन्य समाचारहरु
आत्मदाह अगाडि प्रेम प्रसाद आचार्य सन्तोषले फेसबुकमा लेखेको नोटिस देशको निम्ति अग्रगामी सोचाइ सहितको जस्ताको तस्तै
संसद् भवन अगाडि शरीरमा आगो लगाएका प्रेमप्रसादको उपचारका क्रममा निधन
संसद भवन नजिकै युवक द्वारा आत्मदाहको प्रयास