Uncategorized

कोरोना संक्रमित व्यक्तिको खानामा कहिले कीरा कहिले टिनका टुक्रा

बिज्ञापन

साउन , २६
काठमाडौका केही अस्पतालमा कोरोना संक्रमितलाई दिईने खानामा धेरै लापरभाही गरेको छ । गत विहीबार ललितपुर पाटन अस्पतालले संक्रमितलाई दिएको खानामा कीरा भेटिएको थियो । संक्रमितले कहिलेकाही यस्तौ हुन्छ भने सोचेर चितबुझाए । त्यसपछि फेरि खानामा प्लास्टिकको डोरी भेटियो

बिज्ञापन

खानामा कहीले कीरा ,कहीले डोरी भेटीएपछि कसरी खाने भन्नुभयो । ती संक्रमितले आसु पोख्दै मालीका समाचार सँग भने मैले त खाना अहिले घरबाटै मगाउने गरेको छु । यस्तो लापरबाहीले त भोकै भइन्छ उहालेभन्नुभयो

अस्पतालले पनि खानामा लापरबाही गरेको पाइएको छ । अस्पतालले संक्रमितलाई दिएको खानामा टिनको टुक्र्रभेटिएको छ । सोल्टी होटलको आइसोलेसनमा राखिएको संक्रमितलाई अस्पतालले पनि दिएको खानामा टिनको टुक्र्र भेटिएको छ । अस्पतालले खानामा रामा्रे सँग व्यवस्था नगरेको संक्रमितहरुलेको गुनासो छ ।
उपत्यका बाहिरका कोरोना संक्रमितको उपचार गरिरहेका अस्पतालहरुले गुनासो आइरहेको छ । गत साता राजविराजस्थित गजेन्द्रनारायण अस्पतालको आइसोलेसनका संक्रमित व्यक्तिलाई दिइएको खानामा कीरा भेटीएपछि संक्रमितहरु आक्रोशित बनेका थिए ।

पाटन अस्पतालका अर्को संक्रमितले भने सरकारले नै कारोना संक्रमितले खानपिनमा राम्रो सँग ध्यान दिनुपर्छ भनेको छ । सरकारी अस्पतालमै यस्तो हालत छ । राम्रोसँग खान पाइएनन् भने रोगसँग लडने शतिm कसरी आउछ ।
कसैलाई केही पयो भने डाक्टर बोलाउनु पनि चिच्याउनु पर्छ झट्टै आइदिनु हुन उनले भने अस्ति एक जना संक्रमित सास र्फर्न गाहो भएर पनि डक्टर एक घण्टापछि आउनुभयो ।

यसबारे पाटन अस्पतालका निर्देशक विष्णु शर्मालाई सोधेका छन । उनले घटनाबारे आफुलाई थाहा नभएको र यसबारे बुझने बताए । उहाले भन्नुभयोकि हामीले त राम्रो खाना दिनुभनेका छै । कसरी त्यस्तो भएछ । ठीक छ म यसको बारेमा बुझछु उहाले भन्नुभयो ।

बिज्ञापन

Leave a Reply